मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

संस्कृति
बनेपामा ३७० कन्या-कुमारको पूजा, १२० वर्षे परम्परा जारी

Thearaniko Times 1401+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

बनेपा। लिन इन्टरनेशनल बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज विद्यालय प्राङ्गणमा ३७० जना कन्या तथा कुमारको पूजा गरेको छ।

बनेपामा करिब १२० वर्षअघि देखि प्रत्येक वर्ष यही पर्वमा कन्या तथा कुमार पूजा हुँदै आएको छ। यस अवसरमा विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका करिब ३७० बालबालिकालाई सहभागी गराएर कार्यक्रम आयोजना गरिएको हो।

विद्यालयका प्रबन्ध निर्देशक कृष्ण कुमार भण्डारी (शिशिर)ले बालबालिकालाई प्रत्यक्ष सहभागी गराएर पर्व, संस्कृति र सामाजिक परम्पराको अनुभव गराउने उद्देश्यले पूजा गरिएको बताए।

कार्यक्रममा विद्यालयको सञ्चालक समिति, प्रिन्सिपल, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सो क्रममा बालबालिकालाई विभिन्न शैक्षिक सामग्री र धार्मिक परम्परा अनुसारका खानेकुरा वितरण गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार