मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेपाल दलित मुक्ति संगठन काभ्रेकाे नेतृत्वमा मनिष बर्देवा

Thearaniko Times 1394+ समाचार ( )
६ वैशाख २०८०, बुधवार

 काभ्रे ।  नेपाल दलित मुक्ति संगठन काभ्रेकाे  जिल्ला सम्मेलन सम्पन्न भएको छ । साेमवार काभ्रेको बनेपामा  सम्पन्न सम्मेलनले  मनिश बर्देवाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

कमिटीको वरिष्ठ महिला उपाध्यक्षमा उषा किरण विसुन्खे,  उपाध्यक्षहरू विनाेद सुन्दास र विष्णु रिजाल, सचिव श्याम सुन्दर परियार  र कोषाध्यक्ष चमेली परियार  रहनुभएको छ । 

यस्तै सदस्यहरुमा श्याम परियार ,सीताराम रसाइली , सुस्मा बर्देवा , सागर वि. क. , शंकर परियार, बेद विश्वकर्मा , राजकुमार रम्तेल , मुरली परियार , रामकृष्ण बर्देवा,अभिषेक परियार लगायत अन्य सदस्य पनि रहनु भएको छ। 

बागमती प्रदेशका सचिव तथा सांसद   लक्ष्मण लम्सालकाे प्रमुख  आतिथ्यतामा भएको कार्यक्रममा 

जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई, नेपाल दलित मुक्ति सङ्गठनका केन्द्रीय उपाध्यक्ष रणबहादुर रम्तेल, सचिव नन्द घतानी, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद्  सदस्य कल्पना श्रेष्ठ,  पार्टीका जिल्ला संगठन विभाग प्रमुख गाेकुल गौतम, यसु लामा, कार्यालय सचिव हरि गाेपाल  प्रधानाङ्ग  लगायत जिल्लाका  नेताहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले अहिले पनि विभेद रहेको बताउँदै दलितको आन्दोलनमा पुर्ण समर्थन रहेको जानकारी थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार