मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्षमा पुनः महेश श्रेष्ठ
नेपाल अर्बुद रोग निवारण संस्थाको अध्यक्षमा पुनः महेश श्रेष्ठ

Thearaniko Times 1401+ समाचार ( )
२० पौष २०८१, शनिबार

बनेपा- नेपाल अर्बुद रोग निवारण संस्थाको शनिबार काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न ३४ औँ केन्द्रीय सभाले पुनः महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। 

तीनवबर्षे कार्यकालका लागि चयन गरिएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्ण बस्नेत, नारायण कोइराला र विमलकुमार होडा, महासचिव दिपेन्द्र वान्तवा, उपमहासचिव प्रकाश खतिवडा, कोषाध्यक्ष दिनेशशंकर पालिखे, सहकोषाध्यक्षमा कमल श्रेष्ठ,

सदस्यमा रवि बराल, कृष्णप्यारी नकर्मी, चन्द्र मोहन कुसुवहा, डा.प्रकाश राज न्यौपाने, बिजेश अवाल, भक्त बहादुर बस्नेत, मदुसुदन गैहेलाई सर्वसम्मत चयन गरेको निर्वाचन कार्यालयले जनाएको छ। 

यस्तै केन्द्रीय सभाले क्यान्सर रोगको उपचार निःशुल्क गर्न माग गर्दै तत्काल निःशुल्क गर्न नसकिए क्यान्सर रोगीको उपचारमा कम्तीमा पाँच लाख आर्थिक सहायता प्रदान गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको नेपाल अर्बुद रोग निवारण संस्थाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। 

संस्थाको केन्द्रीय सभाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार