मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
युवा कवि गोष्ठी सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं । नेपाल स्रष्टा समाज केन्द्रीय समितिको आयोजनामा युवा कविहरूको सहभागितामा कवि गोष्ठी सम्पन्न भएको छ । साउथ वेस्टर्न स्टेट कलेजको सह–आयोजनामा भएको उक्त कार्यक्रममा डा. राजेन्द्र के.सी. प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

गोष्ठीमा अतिथि कविहरू कृष्णप्रसाद जस्ताघरे, सुशिला धमला, एलिसा ढुंगाना, पार्वती अधिकारी ‘पारु’, अञ्जना पौडेल, विमला दाहाललगायतका साथै विद्यार्थी तथा युवा कविहरू खुशी लामा, ललिसा बानियाँ, निर्मला बुढा क्षेत्री, एन्जल अधिकारी, प्रविन नगर्ची, ओजस्वी श्रेष्ठ, शुसिल चापागाईं, सिना श्रेष्ठ, फेसन उदास, योगेश पनेरु लगायतले आफ्ना कविता वाचन गरे ।

वाचन गरिएका कवितामाथि साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले समालोचनात्मक टिप्पणी गरेका थिए ।

नेपाल स्रष्टा समाजका महासचिव प्रकाश घायलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पवन आलोक विशेष अतिथिका रूपमा उपस्थित थिए । चेतनपथ माधवले सञ्चालन गरेको कार्यक्रममा डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमको अवसरमा सहभागी कविहरूलाई प्रमुख अतिथि डा. के.सी.ले प्रमाणपत्र वितरण गरेका थिए ।

समाजको १९औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको तीनदिने कार्यक्रमअन्तर्गत पहिलो दिन युवा कवि गोष्ठी सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार