मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

गठबन्धनको निर्वाचन अभियान भुम्लुमा

Thearaniko Times 1401+ समाचार ( )
३ कार्तिक २०७९, बिहीबार

दोलालघाट/लोकतान्त्रिक वाम गठबन्धनको दोलालघाटबाट भुम्लु गाउँपालिकामा निर्वाचन अभियान सुरु भएको छ । दोलालघाटमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई स्थानीय नेता कार्यकर्ताले विजयीको शुभकामना दिएर भुम्लु गाउँपालिकाको अभियान सुरु भएको हो । नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य विदुर सापकोटाको नेतृत्वमा वामपन्थी नेता गोविन्दनाथ उप्रेती, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईं, प्रदेशसभा १ का उम्मेदवार लक्ष्मण लम्साल सहभागी रहेका छन् । त्यस्तै समानुपातिक उम्मेदवारहरु रूकु चौलागाईं, कल्पना श्रेष्ठ र मिना तामाङ सहभागी छन् । 

गठबन्धन दलका स्थानीय नेता र कार्यकताहरु सहभागी रहेको अभियान टोलीलाई दोलालघाटका स्थानीयले टिका, माला लगाई दिएर स्वागत गरेका थिए । अभियान सुरु भएर १ नम्बर वडा सापिङमा पुगेको छ । वडा नम्बर १ सापिङमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम भइरहेको छ। कार्यक्रममा सापिङका वडावासि मतदाताको बाक्लो उपस्थित रहेको छ। गठबंधनकाको सो कार्यक्रममालाई थप सहयोग गर्न कोशिपारिका बामपन्थी पुराना नेता गोबिन्द नाथ उप्रेतीको पनि उपस्थित रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार