मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
चौरीदेउरालीमा विपद् जोखिम न्यूनीकरण कार्यशाला सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

चौरीदेउराली (काभ्रे)/A.S.F नेपालको आयोजनामा र चौरीदेउराली गाउँपालिकाको सहजीकरणमा एक दिवसीय विपद् जोखिम न्यूनीकरण कार्यशाला गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा DPRQ डा. गणेश कुमार जिमीले विशेष प्रस्तुतिकरण गर्दै विपद् व्यवस्थापन तथा पूर्वतयारीबारे अभिमुखीकरण गर्नुभएको थियो। सुरक्षित आवास र जीविकोपार्जन कार्यक्रमअन्तर्गत सो कार्यशाला आयोजना गरिएको हो।

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्य र चौरीदेउराली–५ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौलागाईंले वर्षायामसँगै विभिन्न प्राकृतिक विपद्का कारण बढ्दो जोखिम न्यूनीकरणमा यस कार्यशालाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाको तर्फबाट प्रतिनिधि उर्मिला परियार र संस्थाको तर्फबाट कृष्ण विकले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार