मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

मदन-आश्रित स्मृतिमा फुटसल प्रतियोगिता शुरु

Thearaniko Times 1394+ समाचार ( )
३ जेठ २०८०, बुधवार

काठमाडौं/नेकपा एकिकृत समाजवादी सम्वद्ध युवा संघ नेपालको पिपुल्स भोलेन्टियर्स’ले  ३० औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा मदन-आश्रित ‘नकआउट सेभेन ए साइड’ खुला  फुटसल प्रतियोगिताको आयोजना गरेका छन ।

प्रतियोगिता उद्घाटन गर्दै पूर्व प्रम तथा एकिकृत समाजबादी पार्टी माधव कुमार नेपालले नेपालको लोकतान्त्रिक आन्दोलनमा मदन भण्डारी सहित जीवराज आश्रितको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रमेश हमाल , युवा संघका उपाध्यक्ष नितेश पौडेल, पोलिटब्युरो सदस्य दिलकुमारी पन्त , अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली लगायतले शुभकामना मन्तव्य  दिनुभएको थियो ।७८ वटा टिमको सहभागिता  रहेको प्रतियोगिता ९ दिनसम्म चल्ने जानकारी युवा संघ नेपालका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले दिनुभयो। ९ दिन सम्म चल्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई ३ लाख, दोस्रो हुनेलाई २ लाख र तेस्रो हुने लाई १ लाख राशीको पुरस्कार ट्रफी र प्रमाणपत्र को व्यवस्था भएको युवा संघका स्थायी कमिटी सदस्य समीप त्रिपाठीले बताउनु भयो  ।   कार्यक्रमको  सञ्चालन  युवा संघका तिर्थ श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार