मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

धुलिखेल उद्योग वाणिज्य संघले ३ वर्षपछि पाए नयाँ नेतृत्व, अध्यक्षमा कोमल सुन्दर विजयी

Thearaniko Times 1375+ समाचार ( )
८ माघ २०७९, आइतबार

धुलिखेल/धुलिखेल उद्योग वाणिज्य संघको अध्यक्षमा कोमल सुन्दर श्रेष्ठ विजयी हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको हो ।

श्रेष्ठले निकटतम प्रतिद्वन्दी राजिव प्रकाश खोजसँग ५ मतको अन्तर वियजी हुनुभएको हो । श्रेष्ठले ९१ मत ल्याउँदा खोजुले ८६ मत प्राप्त गर्नुभएको थियो ।

संघमा २ सय ४४ जना सदस्य रहेका छन् । संघमा २१ जना कार्य समिति सदस्य रहने ब्यवस्था छ । सर्वसम्मत चयन भैसकेका कार्यसमिति सदस्यहरुमा अनन्तकृष्ण श्रेष्ठ, महेश यगोल, तोम सापकोटा, विजयालक्ष्मी श्रेष्ठ, ज्योत्सना श्रेष्ठ, दिपेश घिनाङ्जु, भवसागर श्रेष्ठ, समनकाजी श्रेष्ठ, मनिष कोजु लगायत १५ जना सदस्य रहेका छन् । बाँकी ५ जना नव निर्वाचित कार्य समितिको बैठकले मनोनित गर्नेछ ।

यसअघि मन्जु कोजु नेतृत्वको कार्यसमितिको नियमित म्याद २०७६ साल भदौँ महिनामा सकिएको थियो । तीनवर्षे कार्यकाल सकिएपछि पटक पटक म्याद थप भएको ३ वर्षपछि मात्र धुलिखेल उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएका छन् । सघको विधान अनुसार नियमित समयावधि सकिएको ३ महिना र विशेष कारण देखाएर अर्काे ३ महिना थप गर्न पाइन्छ । तर कोभिड लगायत विभिन्न कारणले पटक पटक म्याद थप्दा पनि निर्वाचन नभएपछि समितिको वैधतामाथि नै प्रश्न उठेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार