मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पक्राउ

Thearaniko Times 1394+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार
काठमाडौं/लामो समयदेखि कुनै न कुनै विषयमा विवादित अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई केही बेरअघि भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । 

अहिले साइबर ब्यूरो ल्याईदै गरिएका प्रसाईंलाई विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । प्रसाईंले हिजो कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै डिजिटल डकुमेन्ट सार्वजनिक गरेका थिए । 

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला बिजनेश फोरममा सहभागी हुन कम्बोडिया गएका बेला ओलीले शेयर किनेको प्रसाईको दाबी छ । तर, उनले सार्वजनिक गरेका डिजिटल डकुमेन्टमा प्रधानमन्त्रीको हस्ताक्षर नै किर्ते रहेको प्रहरीहरुको दाबी छ ।  
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृको चरित्र हत्या गरेको आरोपमा प्रसाई गत असोज ६ गते पक्राउ परेका थिए । असोज १५ गते एक लाख धरौटी बुझाएर उनी छुटेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार