मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सञ्चारकर्मीहरुका लागि ५ दिने चलचित्र एप्रेसियसन कार्यशाला

Thearaniko Times 1401+ समाचार ( )
२२ चैत्र २०८०, बिहीबार

धुलिखेल : सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजनामा काभ्रेको धुलिखेलमा सञ्चारकर्मीहरुका लागि ५ दिने चलचित्र एप्रेसियसन कार्यशाला शुरु भएको छ।

बागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिमको उद्घाटन गर्नुभएको थियो । सहभागीहरुलाई अनुप सुवेदी र अरुण देव जोशीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको छ। 

तालिमको उद्घाटन गर्दै सञ्चार रजिष्ट्रार सापकोटाले तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रजिष्ट्रार सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारसँगै चलचित्रको समिक्षा, कथावस्तुको बारे जानकारी हुनुपर्ने बताए। चैत २१ गतेसम्म २५ गतेसम्म सञ्चालन हुने र तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ पत्रकारहरु सहभागी रहेको तालिम संयोजक शर्मिली कर्माचार्यले बताउनु भयो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार