मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको मेयर कप उपाधी बनेपा - ९ ले जिते

Thearaniko Times 1394+ समाचार ( )
२६ फाल्गुन २०८०, शनिबार

बनेपा/काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं. - ८ को आयोजनामा भएको ‘चौथो मेयर कप अन्तर वडास्तरीय फुटबल प्रतियोगिता-२०८०’ उपाधि वडा नं. - ९ ले हात पारेको छ।

शनिबार भएको फाइनल खेलमा वडा नं.- ८ लाई २-१ गोलले पराजीत गर्दै वडा नं.-९ बिजयी बनेको हो । प्रतियोगिता बिजेताले रू. १ लाख नगद, सिल्ड, प्रमाणपत्र र मेडल तथा उपविजेताले ५० हजार रुपैयाँ नगद, सिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगिताका बिजयीहरुलाई नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा र नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, वडा अध्यक्षहरु लगायत व्यक्तित्वहरुले सामुहिक रुपमा प्रदान गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख शाक्यले बनेपा नगरले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताउँदै टेबुल टेनिस प्रतियोगिता र उपमेयर कप प्रतियोगिता पनि अब निकट भविष्यमै आयोजना गरिने जानकारी दिनुभयो। कार्यक्रममा उपमेयर बिमला सापकोटा र प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले विजयी खेलाडीहरुलाई बधाई दिँदै अनुशासन खेलाडीको गहना भएको बताउनुभयो।

बनेपा वडा नम्बर -८ को संयोजनमा फागुन १८ गतेदेखि मेयर कप सुरु भएको थियो । प्रतियोगितामा १४ वटै वडाका टीमहरुले सहभागिता जनाएका थिए ।फाईनल खेल मेयर वडा अध्यक्ष लगाएत हजारौ दर्शकहरुपनि हेरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार