मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेकपा (एकीकृत समाजवादी) काभ्रेको १०औँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै संपन्न

Thearaniko Times 1394+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

बनेपा/नेकपा (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १० औँ जिल्ला अधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ । 

अधिवेशनले बसुन्धरा हुमागाईको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गर्दै अधिवेशन संपन्न भएको हो । उपाध्यक्षमा रघुवर चौप्रधान र पासाङ ढोल्मु लामा, सचिवमा गोकुल गौतम, उपसचिवमा हरि गोपाल प्रधानाङ्ग, भेषराज शाह र कृष्ण तामाङ निर्वाचित हुनुभएको छ ।

भूगाेल तर्फबाट मण्डनदेउपुर नगरपालिकाबाट पवित्रा भट्टराई, डिल्लीप्रसाद आचार्य, माधव न्यौपाने, पाँचखाल नगरपालिकाबाट रणबहादुर बाेहाेरा, पुरुषाेत्तम आचार्य,‌ कल्पना श्रेष्ठ, नमाेबुद्द नगरपालिकाबाट राजकुमार तिमल्सिना, जानुका पौडेल, पञ्च तामाङ, धुलिखेल नगरपालिकाबाट टिकाप्रसाद हुमागाई, दया सागर श्रेष्ठ, संजिता लामा बनेपा नगरपालिकाबाट राजकृष्ण गिरी, शम्भुप्रसाद न्यौपाने, गिता मगर, पनौती नगरपालिकाबाट सन्तनु केसी, डाकबहादुर कार्की र गीता अधिकारी निर्विराेध निर्वाचित हुनु भएको छ। 

त्यस्तै राेशी गाँउपालिकाबाट निशा लामा, जगतबहादुर तामाङ, बेथानचाेकबाट विनु थापामगर, मिठाई लामा, खानीखाेलाबाट सितादेवी तिमल्सिना, कृष्णबहादुर दर्लामी मगर, महाभारतबाट नीरबहादुर वाइवा, चन्द्रकुमारी लुङ्गेली, चौरीदेउराली गाँउपालिकाबाट गाेकुल गौतम, तेमालबाट टिकालाल तामाङ, मनिषा तामाङ र भुम्लुबाट माेतिलाल तामाङ र कालिका खरेल निर्विरोध निर्वाचित हुनु भएको हो ।

 यसैगरी खुलातर्फ राजनप्रसाद पराजुली, इश्वर बञ्जारा, चमारसिह तामाङ, चन्दा लामा, खुला युवातर्फ बिजय लामा, सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राजकुमार तामाङ, रामबहादुर तामाङ, तुलबहादुर तामाङ, अप्सरा न्यौपाने, कोपिला तामाङ, रिना वाइवा तामाङ, अल्प संख्यकतर्फ विकास राई र कल्पना भुजेल दलिततर्फ संझना विक र मनिष बर्देवा र अपांगतर्फ लोकेन्द्र कुमार सापकोटा निर्वाचित भएका छन् ।

निर्वाचित जिल्ला कमिटीको सपथ तथा पदभार ग्रहण कार्यक्रम भने अर्को साता हुने नवनिर्वाचित उपसचिव हरिगोपाल प्रधानाङ्गले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार