मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नीति तथा कार्यक्रममा उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली” शिक्षा नीतिको घोषणा

Thearaniko Times 1394+ समाचार ( )
९ असार २०८०, शनिबार

उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली” शिक्षा नीतिको घोषणा, 

जनयुद्ध जनआन्दोलन तथा वेपत्ता परिवारहरुलाई  मासिक ३ हजार राहत दिने घोषणा, 

"अध्यक्षसँग गृहिणी महिला" कार्यक्रमको घोषणा

चौंरीदेउराली/चौंरीदेउराली गाउँपालिकाकाे १२ औं  गाउँसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

१२ औं गाउँसभामा पालिका अध्यक्ष रेणुका चौलागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आर्थिक वर्ष २०८०/०८१ को लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

शनिबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली” शिक्षा नीतिको घोषणा,  जनयुद्ध जनआन्दोलन तथा वेपत्ता परिवारहरुलाई  मासिक ३ हजार राहत दिने घोषणा,  "अध्यक्षसँग गृहिणी महिला" कार्यक्रमको घोषणा लगायत विभिन्न कार्यक्रम घोषणा गर्नुभएको छ।

उपाध्यक्ष शेरबहादुर लामाले स्वागत र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा अध्यक्षहरु, सम्पूर्ण गाउँसभाका सदस्यहरु, कर्मचारीहरु, पत्रकारहरु र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।

#नीति तथा कार्यक्रमको पूर्ण पाठ इपेपरमा हेर्नुहोला।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार