मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक, कहाँ को ?

Thearaniko Times 1394+ समाचार ( )
१ जेठ २०७९, आइतबार

काठमाण्डौ, १ जेठ । पालिका चुनावमा निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

नतिजाअनुसार अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् ।

एमाले

१। सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका

२) मनाङ ङिस्याङ गाउँपालिका

३) मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका

४) मनाङको चामे गाउँपालिका

५) वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ

६) लोमन्थाङ गाउँपालिका मुस्ताङ

७) डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)

८)बझाङको साइपाल गाउँपालिका

९) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका

नेपाली कांग्रेस 

१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
६.गुल्मीको गुल्मीदरबार गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका

नेकपा (माओवादी केन्द्र)

१) दैलेखको नौमुले गाउँपालिका

२) डोल्पाको जगदुल्लाह गाउँपालिका

३) बाग्लुङको ताराखोला गाउँपालिका

नेकपा (एकीकृत समाजवादी )

१) डोल्पाको काइके गाउँपालिका (निर्विरोध)

२) डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार