मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

फराकिलो मतान्तर सहित ढकाल विजयी

Thearaniko Times 1401+ समाचार ( )
८ मंगशिर २०७९, बिहीबार

पनाैती । काभ्रे प्रतिनिधिसभा –१को प्रदेश सभा (क) का लागि लोकतान्त्रिक - बाम गठबन्धनका साझा उम्मेदवार रत्न ढकाल फराकिलो मतान्तर सहित विजयी भएका छन् ।

नेकपा माओवादी तर्फका ढकालले ९ हजार ४ सय ४२ मतान्तरले नेकपा एमालेका उम्मेदवार दिलबहादुर तामाङ(दिलिप)लाई पराजित गराएका हुन् । ढकालले कुल २० हजार ७ सय २० मत सहित विजयी हुँदा लामाले ११ हजार २ सय ७८ मत प्राप्त गरेका थिए ।

विजयी ढकाल माओवादी केन्द्रका केन्द्रिय सदस्य पनि हुन । यस अघि २०७४ सालमा सम्पन्न निर्वाचनमा ढकाल सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार