मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

एकीकृत शिक्षकको शुभकामना आदान प्रदान र प्रशिक्षण संपन्न

Thearaniko Times 1394+ समाचार ( )
२९ अशोज २०८०, सोमबार

बनेपा/एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्यसमिति काभ्रेको आयोजनामा बडा दशै तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान र प्रशिक्षणत्मक कार्यक्रम बनेपामा सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्यसमिति काभ्रेक अध्यक्ष चेतबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता एवमर सांसद माधव सापकोटा रहनुभएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै सापकोटाले आउदै गरेको दशैंले सबैको घरघरमा खुसी ल्याएर सुखमय तरिकाले हर्सोउल्लासका साथ बेतित होस् भनेर शुभकामना व्यक्त गर्दै नेपालमा वर्गिय आन्दोलनको शुरुवात नै शिक्षकहरुबाट भएका कारण आजको उपलब्धिको प्रमुख हिस्सेदार शिक्षकहरु रहेको उल्लेख गरे । उनले शिक्षकहरुले शिक्षाको ज्योति छर्ने मात्र नभई समग्र सामाजिक आन्दोलनको निर्णाणयक भूमिका पनि शिक्षकहरुले खेल्ने गरेको कुरा उल्लेख गर्नुभएको थियो । साथै उिशाँले शिक्षकहरुले उठाएको मुद्दालाई समर्थन गर्दै संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठनका इन्चार्ज भोला सापकोटाले शिक्षकहरुको आन्दोलन संपन्न भइनसकेको र सरकारलाई बेलाबेलामा घचघच्याउन शिक्षकहरुलाई अनुरोध गर्नुभएको थियो । उनले शिक्षकको अधिकार स्थापितका गर्नका लागि शिक्षक आन्दोलन निरन्तर हुनुपर्ने धारणा राख्नुभयो। उनले शिक्षकहरुको हक अधिकार स्थापीत गर्नका लागि शिक्षकहरुको संगठन एकताबद्ध हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले एकआपसमा बडादसैँको शुभकामना अदान प्रदान गरेका थिए । कार्यक्रममा बागमति प्रदेश सभा सदस्य रत्न ढकाल, खानीखोला गाउँपालिका प्रमुख इन्द्रबहादुर थिङ, दैवलाल घिसिङ् लगायत काभ्रे जिल्लाका विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार