मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

जिल्ला प्रशासन कार्यालय काभ्रेमा टोल फ्रि नंबर शुरु

Thearaniko Times 1401+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा आज आईतबारदेखि निःशुल्क टोल फ्रि नंबर सेवा सुरु गरिएको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

सेवाको उद्घाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यालयमा सेवाग्राहीको समस्या, गुनासोलाई समयमै समाधान गर्न र कार्यालयलाई सल्लाह–सुझावसमेत प्राप्त गर्न उक्त सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

प्रजिअ शर्माका अनुसार टोल फ्रि नंवरमा कल गर्दा सेवाग्राहीलाई शुल्क नलाग्ने र जुनसुकै सेवाप्रदायक सिम वा फोनबाट पनि सम्पर्क गर्न सकिनेछ । ‘सेवाग्राहीबाट प्राप्त भएको गुनासोको लिखित रुपमा समेत राखी क्रमशः समाधान गर्दै लगिनेछ’, शर्माले भन्नुभयो । उक्त सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालनमा रहनेछ । टोल फ्रि नम्बर १८१०५०००३७७ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार