मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

धुलिखेल १२ को वडा अधिवेशन संपन्न

Thearaniko Times 1401+ समाचार ( )
९ वैशाख २०८०, शनिबार

काभ्रे । नेकपा एकीकृत समाजवादी काभ्रेको धुलिखेल नगरपालिकाको वडा नम्बर १२ को वडा अधिवेशन सम्पन्न भएको छ । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा संगठन सुदृढीकरण अभियानका केन्द्रीय सहजकर्ता बालकृष्ण लम्सालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले धुलिखेल नगरपालिका वडा नम्बर १२ मा राजेश सापकोटाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको छ । 

महिला उपाध्यक्षमा कमला तामाङ र अर्का उपाध्यक्ष निर्जुला भ्लोन, सचिव महेश्वर सापकोटा सहसचिवद्वय विनोद तामाङ र उमा थापा हुनुहुन्छ भने सदस्यहरुमा रमिला तामाङ, कन्चन थापा, स्मारिका तामाङ, दिलिप लामा, राजाराम थापा, अनिल थापा, टीका माया अधिकारी, निश्चल केसि चयन हुनु भएको छ ।

काभ्रे जिल्ला कार्यालय सचिव हरि गोपाल प्रधानाङ्ग, धुलिखेल नगर कमिटी अध्यक्ष दयासागर श्रेष्ठ, नगर उपाध्यक्ष सञ्जिता लामा लगायत नेताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा सबै नेताहरुले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार