मुख्य समाचार
महाभारतको गोपेडाँडामा कोन्ज्योसोम मुर्तिकाे प्राण प्रतिष्ठा | आठ वामदलबीच एकता सहमति, माओवादी र समाजवादीहरू एउटै राजनीतिक मोर्चामा | 'वडाको अभियान शुद्ध खानेपानी, पानीविना रहँदैन जिन्दगानी’ | विप्लवद्वारा सर्वपक्षीय अन्तरिम सरकार र ५ सय/१ हजार नोट खारेज माग | सरकार प्रवासी नेपालीलाई मताधिकार दिने तयारीमा, अध्यादेश ल्याउन गृहकार्य तीव्र | सर्वोच्च अदालतद्वारा तोडफोड र आगजनीमा संलग्नविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय | कुश्मा महराको खुला पत्र : “सुशासनको नाममा बुवामाथि अन्याय” | प्रचण्डकी छोरी गंगा दाहालद्वारा सचिवालयबाट राजीनामा | ‘दुई ट्रक पैसा’ लगायतका दाबी निराधार भएको सचिवालयको दाबी | डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’ लोकार्पण |

इशा मेमोरियल स्कुलको १९ औं बार्षिकोत्सव संपन्न

Thearaniko Times 1227+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

काभ्रेपलाञ्चोक/इशा मेमोरियल स्कुल बनेपाको १९ औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आइतबार सम्पन्न भएको छ । 

प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहन दुवालले शिक्षाको सचेतना, गुणस्तर र व्यवहारिक सिकाई र नैतिकवान बनाउन सहयोग पुग्नु पर्ने बताए । 

विद्यालयका बारेमा जानकारी गराउँदै प्रवन्ध निर्देशक नारायण जोशीले समाजमा सकारात्मक सोच सहित फरकपन दिने उद्देश्यले प्रारम्भ गरिएको विद्यालयले समुदायमा पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा गीतकार तथा संगीतकार मच्छेश्वर सापकोटा, विद्यालयका सल्लाहकार डा.प्रशंशा जोशी, काभ्रे प्याब्सन, बनेपा प्याब्सनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष सुर्यप्रभा शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विद्यामा उत्कृष्ट भएको अवसरमा पुरस्कृत गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार