मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बेथानचोकमा ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम

Thearaniko Times 1375+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

बेथानचोक । नेपाल तामाङ घेदुङ बेथानचोकद्वारा आयोजित  "२८६० औं डुक ल्हो गरुड वर्ग सोनाम ल्होछार " बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा बेथानचोक गाउँपालिका र वडा नं. ५ को सहयोग र नेपाल तामाङ घेदुङ बेथानचोकद्वारा आयोजित कार्यक्रमको उद्घाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको उनले बताए । नेपालको सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने उनको भनाई छ । मन्त्री लामाले खोपासी तालढुंगा सडकलाई पुर्णता दिन समपुरक बजेट संघीय सरकारबाट ५० करोड माग गर्ने र प्रदेश सरकारबाट ५० करोड विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।

नेपाल तामाङ घेदुङ बेथानचोकका अध्यक्ष देवचन्द्र वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना, नेपाल तामाङ संघीय घेदुङ उप-महासचिव हर्क तामाङ, विशेष अतिथि वडा नं. ५ का वडाध्यक्ष राजकुमार वाइबा, युवा व्यवसायी अमित लामा, संघीय घेदुङ सदस्य तथा काभ्रे इन्चार्ज फुर्साङ तामाङ, प्रदेश घेदुङ सचिव हरिश्चन्द्र लामा, जिल्ला घेदुङ अध्यक्ष राजकुमार लामा, उपाध्यक्ष इन्द्र तामाङ, सचिव बिरेन्द्र लामा (निमा) सहसचिव सिताराम लामा लगायतले तामाङ समुदायले घर-घरमा ल्होछार मनाउनुपर्ने बताउदै २८ औँ डुग सोनाम ल्होछारको शुभकामना दिए ।

चर्चित कलाकारहरु इन्दिरा गोले , जितु लोप्चन , मकर योन्जन लगायत दर्जनौं कलाकार्हरुको  उपस्थितिमा कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै