मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सरकारले संसद बैठकको लागि सिफारिश
सरकारले संसद बैठकको लागि सिफारिश

Thearaniko Times 1394+ समाचार ( )
७ माघ २०८१, सोमबार

काठमाडौं/सरकारले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक बोलाउनुअघि सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए। यस छलफलमा संसद अधिवेशन बोलाउने र संसदमा के कस्ता विषय प्रस्तुत गर्न सकिने भन्ने विषयमा चर्चा भएको थियो। संसद बैठक नबस्दा विपक्षी दलहरूले सरकारमाथि दबाब बनाइरहेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार