मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

अफवाह र भ्रममा नपर्न एकीकृत समाजवादी पनौती १२ को अपिल

Thearaniko Times 1394+ समाचार ( )
१४ कार्तिक २०७९, सोमबार

पनौती/नेकपा(एकीकृत समाजवादी) पनौती नगर कमिटी १२ वडाको बिस्तारित बैठक जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाईको उपस्थितिमा संपन्न भएको छ । केही व्यक्तिहरुले सिंगै वडा कमिटी एमालेमा बिलय गराएको भ्रमपूर्ण प्रचारपछि बसेको बैठकले पनौती नपा –१२ मा नेकपा (एकीकृत समाजबादी) पार्टी एकढिक्का र ससक्त रहेको र पार्टीले निष्कासन गरेका दुई चारजनालाई प्रवेश गराएको नाटक गरेर भ्रम सिर्जना गर्न खोजेकोले यस्तो भ्रमको पछि नलाग्न सबैमा अनुरोध गरेको बताइएको छ ।

बैठकमा एमालेमा प्रवेश गराईएको भनेर सार्वजनिक गरेको सुचिमा रहेका व्यक्तिहरु बैठकमा उपस्थित भै आफुहरु एकीकृत समाजवादी मै रहेको र आफ्नो सहमति बेगर नाम राखेर चरित्र हत्या गरेकोमा आपत्ति जनाउँदै भ्रममा नपर्न अपिल गर्नुभएको छ । नेकपा एकीकृत समाजबादी पनौती नपा १२ को बिस्तारित बैठक वडा कमिटी अध्यक्ष रामेश्वर दाहालको अध्यक्षतामा बसेको कमिटीलाई पुर्नगठन समेत गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार