मुख्य समाचार
महाभारतको गोपेडाँडामा कोन्ज्योसोम मुर्तिकाे प्राण प्रतिष्ठा | आठ वामदलबीच एकता सहमति, माओवादी र समाजवादीहरू एउटै राजनीतिक मोर्चामा | 'वडाको अभियान शुद्ध खानेपानी, पानीविना रहँदैन जिन्दगानी’ | विप्लवद्वारा सर्वपक्षीय अन्तरिम सरकार र ५ सय/१ हजार नोट खारेज माग | सरकार प्रवासी नेपालीलाई मताधिकार दिने तयारीमा, अध्यादेश ल्याउन गृहकार्य तीव्र | सर्वोच्च अदालतद्वारा तोडफोड र आगजनीमा संलग्नविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय | कुश्मा महराको खुला पत्र : “सुशासनको नाममा बुवामाथि अन्याय” | प्रचण्डकी छोरी गंगा दाहालद्वारा सचिवालयबाट राजीनामा | ‘दुई ट्रक पैसा’ लगायतका दाबी निराधार भएको सचिवालयको दाबी | डा. लक्ष्मणप्रसाद गौतमको निबन्धकृति ‘समवेत’ लोकार्पण |

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त

Thearaniko Times 1227+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. अच्युत वाग्ले नियुक्त भएका छन्। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार प्राध्यापक डा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरिएको हो। वाग्लेलाई २०७९ असोजमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका थिए। उनी काभ्रेका स्थानीय बासिन्दा पनि हुन्।
यसअघि उनले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार