मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रेका राई र थापामगरले जिते एसियाली तेक्वान्दोमा स्वर्ण र कास्य पदक

Thearaniko Times 1394+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

बनेपा । ललितपुरको कराँते हलमा तीनदिनसम्म चलेको प्रथम सिएच आईटीएफ एसियाली तेक्वान्दो प्रतियोगितामा काभ्रेली टिमले एक स्वर्ण र एक कास्य पदक जित्न सफल भएको छ । आइतबार समापन भएको प्रतियोगितामा काभ्रेबाट २० जना खेलाडी सहभागी भएका थिए ।

८ एसियाली मुलुकबाट करिब एक हजार २ सय खेलाडीहरुको सहभागिता रहेको  सो प्रतियोगितामा ८५ स्वर्ण ८५ कास्य र ११६ स्वर्ण पदक मध्ये २५ स्वणर्सहित नेपालले टिम च्याम्पियनको उपाधि जितेका थिए ।

काभ्रेबाट स्वर्ण पदकमा स्पाइरिङ तर्फ महिला ५०-५५ के.जि.तौल समुहमा स्मृति राई प्रथम र रजत पदकमा ४ डान प्याट्रन तर्फ कृष्णकुमार थापा मगर तृतिय भएका छन । ६ सय भन्दा बढी सहभागी खेलको प्रतिस्पर्धामा उनिहरु फाईनल खेलमा जित हासिल गर्दै राईले प्रथम स्थान हासिल गरेकी हुन भने थापा मगरले दोस्रो स्थान हासिल गरेका हुन्।

यस्तै १२ स्वर्णर्सहित बंगलादेशले फस्ट रनरअप भएको छ । ७ स्वर्णसहित मलेसियाले सेकेन्ड रनर अपको उपाधि हात पारेको छ । प्रतिस्पर्धा इन्डिभिजुल स्पाईरिङ, इन्डिभिजुल प्याट्रन र ग्रुप प्याट्रन गरी ३ विधामा भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार