मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

Thearaniko Times 1394+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

मन्डनदेउपुर – बोधिसत्व बिहार बुढानिलकण्ठ काठमाडौंको गुरु ह्वाङ सिको सहयोगमा धुलिखेलमा रहेको कान्छीमाया फाउन्डेसनको सहजिकरणमा मण्डनदेउपुर नगरपालिका वडा नं १० चण्डेनीमण्डनमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।    

पत्रकार ज्ञानमणी नेपालका अनुसार मण्डनदेउपुर नगरपालिकाको वडा नं १० भित्र २०८० मंसिर मसान्तसम्म ६८ बर्ष पुगेका बृद्धहरु र अपाङ्गता, विपन्न दीर्घरोगीहरु सबैलाई न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा बितरण कार्यक्रममा वडाका सिमान्तकृत माझी र दलित सबै परिवारलाई समेत न्यानो कपडा बितरण गरिएको थियो । अपाङ्गता भएका परिवार र बिपन्न दीर्घरोगी परिवारलाई खाद्यान्न समेत बितरण गरिएको थियो । कार्यक्रममा एकल महिला तथा दलित जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट बितरण, विद्यार्थीहरुलाई स्विटर बितरण गरिएको थियो । कार्यक्रममा सबै वर्गका नागरिक गरि मण्डनदेउपुर नगरपालिका वडा नं १० भित्रका सात सय ९० जनालाई न्यानो कपडा, ज्याकेट, खाद्यान्न, ब्लाङ्केट लगायतका सामग्री वितरण गरिएको वडा अध्यक्ष कुमार मोक्तानले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार