मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

भुम्लु गठबन्धनको साझा घाेषणापत्र

Thearaniko Times 1394+ समाचार ( )
२७ वैशाख २०७९, मङ्गलबार

दाेलालघाट/भूम्लुमा गठबन्धनको घोषणा पत्र सार्वजनिक भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजबादीले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गरेका छन्। घोषणा पत्रमा अध्यक्ष र उपाध्यक्ष दुबैजनाले स्थानीय तहमा गर्ने काम र प्राथमिकतामा प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। 

              भूम्लु गाउँपालिका समाजबाद उन्मुख आर्थिक बिकास र सामाजिक न्यायको पक्षमा लम्कने बताईएको छ। १० वटै वडा बिशेष पहिचानयुक्त वडा हुने छ। नीतिगत कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, भवन, खानेपानी, सिंचाइ, विधुत संचारलाई प्राथमिकतामा राखिएको छ। 

      कृषि, सहकारी, वन वातावरण, उधोग सांस्कृतिक सम्पदाको संरक्षण गर्ने गराउने, पर्यटन र पर्यावरण तथा खेलकुदलाई तिब्र गतिमा अघि बढाउन सहयोग गर्ने गराउने। 

            भूम्लुको ७ र ८ वडा लालपुर्जा विहिन भएकोले भूमिसम्बन्धि ऐन निर्माण गरि लालपुर्जा वितरण कार्य पुरा गरिने छ। युवा बेरोजगारी न्युनिकरण गर्ने र साना मझौला उद्योग ब्यबसाय संचालन गर्ने, सामाजिक कार्यमै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमहरु ल्याईने छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार